न्यायकर्ता 9:37 - पवित्र बाइबल37 तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 तर फेरि गालले भने, “डाँड़ाहरूका बीचको जग्गाबाट मानिसहरू तल झरिरहेका छन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 गालले फेरि भन्यो, “हेर, पहाडका चेपदेखि मानिसहरू आउँदै छन् अनि एक दल जोखना हेर्नेको रूखदेखि आउने बाटोमा आउँदैछन्!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 तर गालले फेरि भने: “हेर्नुहोस्, मानिसहरू देशको बीच भागबाट उँधो झर्दैछन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।” Viz kapitola |