Online Bible

- Reklamy -




न्यायकर्ता 9:35 - पवित्र बाइबल

35 एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 अब एबेदका छोरा गाल बाहिर गएर सहरको मूल ढोकाको पस्‍ने ठाउँमा उभिरहेका थिए, जत्ति खेर अबीमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 जब अबीमेलेक र उनका मानिसहरूले गाललाई आएर सहरको मूल-ढोकामा उभेको देखे, तिनीहरू आफू लुकेका ठाउँदेखि निस्‍के।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 अनि एबेदको छोरा गालचाहिँ बाहिर निस्के, जब तिनी सहरको मूलढोकाको प्रवेशद्वारमा उभिरहेका थिए, तब त्यत्ति नै खेर अबीमेलेक र तिनका सिपाहीहरू लुकेका ठाउँबाट निस्के।

Viz kapitola kopírovat




न्यायकर्ता 9:35

Následuj nás:

Reklamy


Reklamy