Online Bible

- Reklamy -




न्यायकर्ता 9:34 - पवित्र बाइबल

34 यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 अबीमेलेक र उसका मानिसहरू राती आएर शकेमको बाहिर चार दल भएर लुकेर बसे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 यसकारण अबीमेलेक र तिनका सैन्यदल राति नै निस्केर चार दल भई शेकेममा आक्रमण गर्न ढुकिबसे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:34

Následuj nás:

Reklamy


Reklamy