Online Bible

- Reklamy -




न्यायकर्ता 9:33 - पवित्र बाइबल

33 त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्रमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लड्नका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लड्नका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 त्‍यसपछि बिहान घाम झुल्‍कने बित्तिकै सहरलाई आक्रमण गर्नुहोस्, र जब त्‍यो र त्‍यसका मानिसहरू बाहिर आउँछन्‌ तब के गर्नुपर्छ सो गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 भोलि बिहान घाम झुल्‍कँदा अचानक सहरमाथि आक्रमण गर र गाल आफ्‍ना मानिसहरूसँग तिम्रा विरुद्ध लड्‍न निस्‍किआउँदा आफ्‍नो पूरा शक्तिले तिनीहरूमाथि तिमीले आक्रमण गरिहाल!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 बिहान घाम झुल्केको समयमा सहरको विरुद्धमा अगि बढ्नुहोस्। जब गाल र त्यसका मानिसहरू तपाईंको विरुद्धमा बाहिर निस्किआउलान्, तब तपाईंका हातले जे भेट्टाउँछ, त्यसै गर्नुहोस्!”

Viz kapitola kopírovat




न्यायकर्ता 9:33

Následuj nás:

Reklamy


Reklamy