न्यायकर्ता 9:32 - पवित्र बाइबल32 यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 यसकारण राती नै उठेर तपाईं र तपाईंसँग भएका मानिसहरू सहरबाहिर ढुकिबस्नुहोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिमी आफ्ना मानिसहरूसँग राती निस्केर आई खेतबारीहरूमा लुकी बस। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 यसकारण अब राति नै तपाईं र तपाईंका मानिसहरू आएर खेतमा ढुकिबस्नुहोस्। Viz kapitola |