न्यायकर्ता 9:31 - पवित्र बाइबल31 जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः “एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तिनले गुप्तमा अबीमेलेककहाँ यसो भनेर दूतहरू पठाए, “एबेदको छोरो गाल र त्यसका भाइबन्धुहरू शकेममा आएर सहरका मानिसहरूलाई तपाईंको विरुद्धमा सुर्याउँदैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 उसले मानिसहरू पठाएर अरूमाहको अबीमेलेकलाई खबर दियो, “एबेदका छोरा गाल र उसका भाइ-बन्धुहरू शकेममा आएर बसेका छन् अनि अब तिमीहरूलाई सहर पस्न दिनेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनले यसो भनेर अबीमेलेककहाँ गुप्त रूपमा दूतहरू पठाए, “एबेदको छोरा गाल र त्यसका दाजुभाइहरू शेकेममा आएर सहरलाई तपाईंको विरुद्धमा सुर्याउँदैछन्। Viz kapitola |