Online Bible

- Reklamy -




न्यायकर्ता 9:29 - पवित्र बाइबल

29 यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।’”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भएता अबीमेलेकलाई मैले पन्‍साउनेथिएँ। म त्‍यसलाई भन्‍नेथिएँ, ‘तेरा सबै सेनालाई बोला, र लड़ाइँ गर्‌’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यदि म यस देशको अगुवा हुँदो हुँ त कस्‍तो हुन्‍थ्‍यो! म अबीमेलेकलाई धपाउने थिएँ। म उसलाई भन्‍नेथिएँ, ‘आफ्‍ना सेना जम्‍मा गरेर आइज र लडाइँ गर्‌।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यदि यी मानिसहरू पनि मेरो अधीनमा मात्र भएका भए! तब म त्यसलाई पन्साउनेथिएँ। म अबीमेलेकलाई, ‘तेरा सम्पूर्ण फौजलाई बोला!’ भनेर आह्वान गर्नेथिएँ!”

Viz kapitola kopírovat




न्यायकर्ता 9:29

Následuj nás:

Reklamy


Reklamy