Online Bible

- Reklamy -




न्यायकर्ता 9:27 - पवित्र बाइबल

27 एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंगुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 तिनीहरू आफ्‍ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्‍यसपछि तिनीहरू आफ्‍नो देवताको मन्‍दिरमा चाड़ मनाउन गए। त्‍यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 तिनीहरू सबै जना दाखबारीमा गए, दाख बटुले र दाखमद्य बनाए र उत्‍सव मनाउन लागे। तिनीहरू आफ्‍ना देवताको मन्‍दिरमा गए, त्‍यहाँ खाए, पिए अनि अबीमेलेकको हाँसो उडाउन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 तिनीहरू खेतमा गएर अङ्‌गुर बटुलेर पेले। त्यसपछि तिनीहरूले आफ्नो देवी-देवताको मन्दिरमा चाड मनाए। तिनीहरूले खाँदै र पिउँदै गरेको बेला तिनीहरूले अबीमेलेकलाई सरापे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:27

Následuj nás:

Reklamy


Reklamy