न्यायकर्ता 9:20 - पवित्र बाइबल20 तर शकेमका अगुवाहरू अनि बेथ मिल्लोका सदस्यहरू, यदि तिमीहरूले सही ढङ्गले काम नगरेको भए म यो आशा गर्छु कि अबीमेलेकले आगो निकालेर तिमीहरूलाई नष्ट गर्नेछ। अनि म आशा गर्छु कि तिमीहरूले आगो निकाल्ने छौ अनि अबीमेलेकलाई ध्वंश गर्नेछौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यदि होइन भने, अबीमेलेकबाट अग्नि निस्कोस् र शकेमका नगरवासीहरू र सबै बेथ-मिल्लोलाई भस्म पारोस्। शकेमका नगरवासीहरू र बेथ-मिल्लोका सबैबाट पनि अग्नि निस्केर अबीमेलेकलाई भस्म पारोस्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 होइन भने अबीमेलेक भागी निस्कोस् र शकेम र बेथ-मिल्लोका मानिसहरूलाई भस्म पारोस्। अनि शकेम र बेथ-मिल्लोका बासिन्दाहरूबाट आगो निस्कोस् र अबीमेलेकलाई भस्म पारोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर यदि तिमीहरूले त्यसो गरेका छैनौ भने अबीमेलेकबाट आगो निस्केर तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूलाई भस्म पारोस्। अनि तिमीहरू शेकेम र बेथ-मिल्लोका नागरिकहरूबाट आगो निस्केर अबीमेलेकलाई भस्म पारोस्!” Viz kapitola |