न्यायकर्ता 9:19 - पवित्र बाइबल19 यसकारण, यदि तिमीहरू यरूब्बाल अनि उसको घराना प्रति सही र ईमान्नदार भएको भए म आशा गर्छु कि आफ्ना राजाको रूपमा तिमीहरू अबीमेलेकसित सुखी हुन्छौ। अनि म आशा गर्छु कि तिनी तिमीहरूसित खुशी हुनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 यदि तिमीहरूले आज यरूब-बाल र तिनका घरानासँग सत्य र ईमानदार व्यवहार गरेका छौ भने, तिमीहरू अबीमेलेकसँग खुशी होओ र त्यो तिमीहरूसँग खुशी होस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 अब तिमीहरूले गिदोन र उनका परिवारसँग गरेको व्यवहार साँचो र इमानदारीपूर्ण छ भने तिमीहरू अबीमेलेकसँग खुसीसाथ बस र ऊ तिमीहरूसँग खुसीसाथ बसोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 यदि तिमीहरूले आज यरूब-बाल र तिनको परिवारप्रति सम्मानपूर्वक र ठिक काम गरेका छौ भने अबीमेलेक तिमीहरूको आनन्द होस्, र तिमीहरूचाहिँ त्यसका अधीनमा रहो! Viz kapitola |