Online Bible

- Reklamy -




न्यायकर्ता 9:17 - पवित्र बाइबल

17 तर सोच मेरा पिताले तिमीहरूका निम्ति के गरेका छन्। मेरा पिताले तिमीहरूका निम्ति युद्ध गरे। तिनले तिमीहरूलाई मिद्यानका मानिसहरूबाट बचाउँदा आफ्नो जीवनलाई जोखिममा पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 मेरा पिताले तिमीहरूको निम्‍ति लड़ाइँ गरे र आफ्‍नो प्राण खतरामा हालेर तिमीहरूलाई मिद्यानीहरूका हातबाट बचाए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 याद राख, मेरा बुबाले तिमीहरूका निम्‍ति लडाइँ गरेका थिए। उनले तिमीहरूलाई मिद्यानीहरूदेखि बचाउनलाई आफ्‍ना प्राण खतरामा हालेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यो विचार गर, कि मेरा पिताले तिमीहरूका निम्ति युद्ध लडेका थिए। मिद्यानको हातबाट तिमीहरूलाई छुटाउन भनी आफ्नै जीवनलाई पनि जोखिममा पारे।

Viz kapitola kopírovat




न्यायकर्ता 9:17

Následuj nás:

Reklamy


Reklamy