न्यायकर्ता 9:16 - पवित्र बाइबल16 “अब यदि तिमीहरू अबीमेलेकलाई राजा बनाउँन सही अनि ईमानदारी थियो भने। अनि यदि यसो गर्दा तिमीहरूले यरूब्बाल अनि उसको परिवारलाई जे उचित थियो त्यही व्यवहार गरेको ठहर्छ भने त्यो असल हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि योतामले भने, “यसकारण अब हेर, यदि अबीमेलेकलाई राजा तुल्याएर तिमीहरूले सत्य र ईमानदार काम गरेका छौ भने, र तिमीहरूले यरूब-बाल र तिनका घरानासँग उचित काम गरेका छौ र तिनीप्रति हुनुपर्ने व्यवहार गरेका छौ भनेदेखि— Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब योतामले भन्यो, “जब तिमीहरूले अबीमेलेकलाई राजा बनायौ, के तिमीहरूले साँचो र इमानदार काम गर्यौ? के गिदोनका सम्झना र परिवारलाई जसरी इज्जत गर्न उचित थियो, त्यसै गर्यौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “अब यदि तिमीहरूले अबीमेलेकलाई राजा तुल्याउँदा सम्मानपूर्वक र ठिक काम गरेका छौ, र यदि तिमीहरू यरूब-बालको परिवारप्रति न्यायी भइरहेका छौ भने, र तिमीहरूले तिनलाई सुहाउँदो व्यवहार गरेका छौ भने, Viz kapitola |