न्यायकर्ता 9:12 - पवित्र बाइबल12 “त्यसपछि रूखहरूले अंङ्गुरको बोटलाई भने, ‘आऊ अनि हाम्रो राजा बन।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तब रूखहरूले अंगूरको बोटलाई भने, ‘तपाईं आएर हाम्रा राजा हुनुहोस्।’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तब रूखहरूले दाखका बोटलाई भने, ‘तिमी आएर हाम्रा राजा बन।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तब ती रूखहरूले अङ्गुरको बोटलाई भने, ‘आउनुहोस्, र हाम्रा राजा हुनुहोस्!’ Viz kapitola |