न्यायकर्ता 9:11 - पवित्र बाइबल11 “तर नेभाराको रूखले उत्तर दियो, ‘के अरू रूखहरू माथि शासन गर्नका निम्ति गएर मैले असल, मीठो फल बनाउँन छोड्नु?’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 “तर नेभाराको रूखले भन्यो, ‘आफ्नो असल र मीठो फललाई त्यागेर रूखहरूमाथि मैले शासन गर्ने?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तर नेभाराको रूखले उत्तर दियो, ‘तिम्रा राजा बन्नलाई मैले आफ्ना स्वादिला फल फलाउन बन्द गर्नुपर्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “तर नेभाराको रूखले जवाफ दियो, ‘के मैले आफ्नो यति असल र मिठो फललाई त्यागेर रूखहरूमाथि शासन गर्न जाऊँ?’ Viz kapitola |