Online Bible

- Reklamy -




न्यायकर्ता 9:1 - पवित्र बाइबल

1 अबीमेलेक यरूब्बालका छोरा थिए। अबीमेलेक शकेम शहरमा बस्ने तिनका मामाहरू कहाँ गए। तिनले आफ्ना मामाहरूलाई अनि आफ्नी आमाका समस्त घरानालाई भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 यरूब-बालका छोरा अबीमेलेक शकेममा आफ्‍नी आमाका दाजुभाइहरूकहाँ गए, र आफ्‍नो मावली घरानाका सबैलाई तिनले भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 गिदोनका छोरा अबीमेलेक आफ्‍ना मावलीको सहर शकेममा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 यरूब-बालका छोरा अबीमेलेक आफ्नी आमाका दाजुभाइहरूकहाँ शेकेममा गए। अनि तिनीहरू र आफ्नी आमाका सबै वंशहरूलाई भने,

Viz kapitola kopírovat




न्यायकर्ता 9:1

Následuj nás:

Reklamy


Reklamy