Online Bible

- Reklamy -




न्यायकर्ता 8:9 - पवित्र बाइबल

9 यसर्थ गिदोनले पन्‌एलका मानिसहरूलाई भने, “मैले विजय प्राप्त गरे पछि, म यहाँ फर्कि आउनेछु अनि यो किल्लालाई ढालिदिनेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनले पनीएलका मानिहरूलाई भने, “म कुशलसित फर्केपछि तिमीहरूको यो किल्‍ला भत्‍काइदिनेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यसकारण उनले तिनीहरूलाई भने, “म फेरि कुशलसित यहाँ फर्की आउनेछु र आएर तिमीहरूका किल्‍ला भत्‍काइदिनेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण उनले पनीएलका मानिसहरूलाई भने, “म विजयी भएर फर्कँदा यस किल्‍लालाई भत्काइदिनेछु।”

Viz kapitola kopírovat




न्यायकर्ता 8:9

Následuj nás:

Reklamy


Reklamy