न्यायकर्ता 8:8 - पवित्र बाइबल8 गिदोन सुक्कोत शहर छोडेर पन्एल शहर तिर गए। गिदोनले पन्एलका मानिसहरूलाई भोजन मागे, जसरी उसले सुक्कोतका मानिसहरूसँग मागेका थिए। तर पन्एलका मानिसहरूले गिदोनलाई सुक्कोतका मानिसहरूले जस्तै उत्तर दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनी त्यहाँबाट पनीएलमा गए, र त्यही बिन्ती गरे। पनीएलका मानिसहरूले पनि सुक्कोतका मानिसहरूले झैँ जवाफ दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 गिदोन पनीएलमा गए र त्यहाँका मानिसहरूसँग तिनले बिन्ती गरे तर तिनीहरूले पनि सुक्कोतबासीहरूले जस्तै उत्तर दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यहाँबाट उनी पनीएलमा गए, र तिनीहरूसित त्यही बिन्ती राखे। तर तिनीहरूले सुक्कोतकै मानिसहरूले झैँ जवाफ दिए। Viz kapitola |