Online Bible

- Reklamy -




न्यायकर्ता 8:7 - पवित्र बाइबल

7 तब गिदोनले भने, “तिमीहरूले हामीलाई खानेकुरा दिंदैनौ। परमप्रभुले मलाई जेबह अनि सल्मुन्नालाई कब्जा गर्न दिनु हुनेछ। त्यसपछि म यहाँ फर्कि आउँछु। म मरुभूमिको काँढा अनि काँढादार पोथ्राले तिमीहरूको छाला उतार्नेछु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 गिदोनले भने, “त्‍यसो भए जब परमप्रभुले जेबह र सल्‍मुन्‍नालाई मेरो हातमा सुम्‍पिदिनुहुनेछ तब म मरुभूमिका काँढ़ा र घोच्‍ने बुटाले तिमीहरूको छाला उतार्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 गिदोनले भने, “हुन्‍छ त, परमप्रभुले मेरा हातमा जेबह र सल्‍मुन्‍नालाई दिनुभएपछि म तिमीहरूलाई मरुभूमिका काँडा र घोच्‍ने बुट्टाले कुट्‍नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तब गिदोनले जवाफ दिए, “त्यसो भए जब याहवेहले जेबह र सल्मुन्‍नालाई मेरो हातमा सुम्पिदिनुहुनेछ, तब म तिमीहरूका शरीरलाई उजाडस्थानको काँडा र घोच्ने काँडाले च्यातिदिनेछु।”

Viz kapitola kopírovat




न्यायकर्ता 8:7

Následuj nás:

Reklamy


Reklamy