न्यायकर्ता 8:5 - पवित्र बाइबल5 गिदोनले सुक्कोतका मानिसहरूसित भने, “मेरा सैनिकहरूलाई केही खाना देऊ। मेरा यी सैनिकहरू अत्यन्त थकित छन्। हामीहरू अझ जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरूलाई खेदिरहेका छौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा यी मानिसहरूलाई केही रोटी दिनुहुन्छ कि? किनभने तिनीहरू थाकेका छन्, र म मिद्यानका शासक जेबह र सल्मुन्नालाई खेद्दैछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 सुक्कोत आइपुगेपछि उनले त्यहाँका सहरबासीहरूलाई भने, “मेरा मानिसहरूलाई खानलाई केही रोटी देओ। तिनीहरू थाकेका छन् अनि म मिद्यानी राजाहरू जेबह र सल्मुन्नालाई खेद्दै छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उनले सुक्कोतका मानिसहरूलाई भने, “मेरा सैन्यदललाई केही रोटी दिनुहोस्। तिनीहरू थाकिसकेका छन्। अहिले म मिद्यानका राजाहरू जेबह र सल्मुन्नालाई खेद्दै आइरहेको छु।” Viz kapitola |