Online Bible

- Reklamy -




न्यायकर्ता 8:4 - पवित्र बाइबल

4 जब गिदोन अनि तिनका 300 मानिसहरू यर्दन नदीमा आए, अनि अर्कोतर्फ पार गरे। तर तिनीहरू थकित अनि भोकाएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 गिदोन यर्दनमा आए, अनि तिनी र तिनका तीन सय मानिसहरू थकित भए तापनि यर्दन पारि तरेर खेदिरहे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यतिञ्‍जेलसम्‍ममा गिदोन र उनका तीन सय मानिसहरू यर्दन नदी आइपुगे र नदी तरे। तिनीहरू थाकेका थिए तापनि अझै शत्रुहरूलाई खेदिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 गिदोन र उनका तीन सय मानिसहरू यर्दनमा आइपुगे, र पारि तरे। तिनीहरू थाकेका थिए, तापनि आफ्ना शत्रुहरूलाई खेदिरहे।

Viz kapitola kopírovat




न्यायकर्ता 8:4

Následuj nás:

Reklamy


Reklamy