Online Bible

- Reklamy -




न्यायकर्ता 8:35 - पवित्र बाइबल

35 इस्राएलका मानिसहरू यरूब्बालका घराना प्रति आज्ञाकारी थिएनन् यद्यपि तिनीहरूका निम्ति धेरै राम्रो कुरा तिनले गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 यरूब-बाल, अर्थात्‌ गिदोनले इस्राएलको निम्‍ति गरेका सबै हितका काम भुलेर तिनीहरूले तिनको परिवारलाई देखाउनुपर्ने दया देखाएनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 गिदोनले इस्राएलका निम्‍ति गरेका सम्‍पूर्ण उपकारका कार्य भुलेर तिनीहरू उसका परिवारप्रति धन्‍यवादी रहेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तिनीहरूले यरूब-बाल (अर्थात् गिदोन) का परिवारलाई पनि तिनले इस्राएलका निम्ति गरेका असल कुराहरूको निम्ति पनि दया देखाएनन्।

Viz kapitola kopírovat




न्यायकर्ता 8:35

Následuj nás:

Reklamy


Reklamy