न्यायकर्ता 8:33 - पवित्र बाइबल33 गिदोनको मृत्यु हुनासाथ इस्राएलका मानिसहरू फेरि परमेश्वर प्रति विश्वसनीय रहेनन्, तिनीहरूले बाल देवको अनुशरण गरे। तिनीहरूले बाल-बरीतलाई आफ्ना देवता बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तिनको मृत्यु हुनासाथ इस्राएलीहरूले फेरि देवताहरूसित व्यभिचार गर्न लागे, र बाल-बरीतलाई आफ्नो देवता तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 गिदोनको मृत्युपछि इस्राएलीहरू परमेश्वरप्रति फेरि अविश्वासी बने र बालको पूजा गर्न लागे। तिनीहरूले बाल-बरीतलाई आफ्नो देवता बनाए Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 गिदोनको मृत्यु हुनसाथ इस्राएलीहरूले आफैँलाई बाल-बरीतहरूसित वेश्यासँग झैँ व्यभिचार गर्न थाले। तिनीहरूले आफ्नो देवतास्वरूप बाल-बरीतलाई खडा गरे। Viz kapitola |