Online Bible

- Reklamy -




न्यायकर्ता 8:3 - पवित्र बाइबल

3 यस्तै प्रकारले अहिले तिमीहरूले राम्रो फसल पाएका छौ। परमेश्वरले तिमीहरूलाई मिद्यानका अगुवाहरू ओरेब अनि जेएबलाई कब्जामा ल्याउन दिनुभयो। तिमीहरूले जे गर्यौ त्यो सँग म कसरी मेरो सफलता दाँज्न सक्छु र?” जब एप्रैमका मानिसहरूले गिदोनको उत्तर सुने, तिनीहरू पहिला भए जस्तै क्रोधित भएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमेश्‍वरले मिद्यानका शासक ओरेब र जएबलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ। तिमीहरूले गरेझैँ मैले के गरेको छु?” तिनका यी कुराले तिनीहरूको रीस शान्‍त भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 जे भए पनि परमेश्‍वरको शक्तिले तिमीहरूले मिद्यानी अगुवाहरू ओरेब र जएबलाई मार्‍यौ। त्‍यो हेरी मैले के गर्न सकें र?” उनले त्‍यसो भनेपछि तिनीहरूको रिस शान्‍त भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 परमेश्‍वरले मिद्यानी शासकहरू ओरेब र जीबलाई तिमीहरूको हातमा सुम्पिदिनुभयो। तिमीहरूको तुलनामा त्यस्तो मैले के गर्न सकेँ र?” गिदोनले यसो भनेपछि उनको विरुद्ध तिनीहरूको गुनासो शान्त भयो।

Viz kapitola kopírovat




न्यायकर्ता 8:3

Následuj nás:

Reklamy


Reklamy