Online Bible

- Reklamy -




न्यायकर्ता 8:24 - पवित्र बाइबल

24 इस्राएलका मानिसहरूले पराजित गरेका केही मानिसहरू इश्माएलीहरू थिए। अनि इश्माएली मानिसहरू सुनका कुण्डल लाउँथे। यसर्थ गिदोनले इश्माएलका मानिसहरूलाई भने, “तिमीहरूले मेरो निम्ति यो एउटा काम गरेको चाहन्छु। तिमीहरू प्रत्येकले मलाई तिमीहरूले युद्धहुँदा लगेका सुनका कुण्डल एक एकवटा दिएको म चाहन्छु।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 अनि तिनले भने, “म तिमीहरूसँग एउटा अनुरोध गर्न चाहन्‍छु। तिमीहरू हरेकले आफ्‍नो लूटको मालबाट एउटा कुण्‍डल मलाई देओ।” ती शत्रु इश्‍माएलीहरूका बीचमा सुनका कुण्‍डल लगाउने चलन थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 तर त्‍यसपछि उनले फेरि भने, “म तिमीहरूबाट एउटा कुरा माग्‍दछु। तिमीहरूले लिएका कानका सुनका कुण्‍डल प्रत्‍येकले मलाई देओ।” (मिद्यानीहरू अरू मरुभूमिबासीजस्‍तै कानमा सुनका कुण्‍डल लाउँथे।)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 अनि उनले भने, “मेरो एउटा बिन्ती छ, तिमीहरू प्रत्येकले आफ्ना लुटको मालको भागबाट एउटा कुण्डल मलाई देओ।” (इश्माएलीहरूमा सुनको कुण्डल लगाउने रीति थियो।)

Viz kapitola kopírovat




न्यायकर्ता 8:24

Následuj nás:

Reklamy


Reklamy