Online Bible

- Reklamy -




न्यायकर्ता 8:22 - पवित्र बाइबल

22 इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तिमीले हामीलाई मिद्यानका मानिसहरूबाट बँचायौ। यसर्थ अब हामीमाथि शासन गर। हामी तिमीले, तिम्रा छोराले अनि तिम्रा नातीले हामी माथि शासन गरेको चाहन्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 इस्राएलीहरूले गिदोनलाई भने, “हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। अब तपाईं हाम्रा शासक हुनुहोस्, तपाईं, तपाईंका छोरा र तपाईंका नाति।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यसपछि इस्राएलीहरूले गिदोनलाई भने, “तिमी हाम्रा शासक बन। तिमीपछि तिम्रा सन्‍तान हाम्रा शासक बनून्। तिमीले हामीलाई मिद्यानीहरूदेखि बचाएका छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 इस्राएलीहरूले गिदोनलाई भने, “तपाईंले हामीलाई मिद्यानीहरूबाट बचाउनुभयो। यसकारण अब तपाईं हाम्रा शासक हुनुहोस्—तपाईंको छोरा र तपाईंको नाति।”

Viz kapitola kopírovat




न्यायकर्ता 8:22

Následuj nás:

Reklamy


Reklamy