न्यायकर्ता 8:20 - पवित्र बाइबल20 त्यसपछि गिदोन येतेरतिर फर्किए। येतेर गिदोनका जेठा छोरा थिए। गिदोनले उसलाई भने, “उठेर यी राजाहरूलाई मारिदेऊ।” तर येतेर केवल एक सानो केटो थियो अनि भयभीत थिए। यसर्थ उसले आफ्नो तरवार निकालेन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब तिनले आफ्नो जेठो छोरो येतेरलाई भने, “उठेर उनीहरूलाई मार्।” तर त्यो त्यस बेला सानै केटा थियो, र त्यसले आफ्नो तरवार थुतेन, किनभने त्यो डरायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब उनले आफ्ना जेठा छोरा येतेरलाई भने, “उठ् र यिनीहरूलाई मार्!” तर केटोले तरवार थुतेन। त्यो सानै थियो र आनाकानी गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तब आफ्नो जेठा छोरा येतेरतिर फर्केर तिनले भने, “यिनीहरूलाई मारिदे!” तर येतेरले आफ्नो तरवार थुतेन; किनकि ऊ सानै केटा थियो, त्यसकारण ऊ डरायो। Viz kapitola |