Online Bible

- Reklamy -




न्यायकर्ता 8:19 - पवित्र बाइबल

19 गिदोनले भने, “ती मानिसहरू मेरो दाज्यू-भाइहरू थिए। मेरी आमाका छोराहरू। परमप्रभुको शपथ लिएर भन्छु, यदि तिमीहरूले तिनीहरूलाई नमारेको भए त म तिमीहरूलाई अहिले मार्ने थिइन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तिनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए— मेरै आमाका छोराहरू। परमप्रभुको शपथ खाएर म भन्‍दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोड़िदिएका भए त म तिमीहरूलाई मार्नेथिइनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 गिदोनले भने, “तिनीहरू मेरा दाजुभाइहरू थिए, मेरै आमाका छोराहरू। जीवित परमप्रभुलाई साक्षी राखी म भन्‍दछु कि यदि तिमीहरूले तिनीहरूलाई जिउँदै छोडिदिएको भए त म तिमीहरूलाई मार्नेथिइनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अनि गिदोनले जवाफ दिए, “तिनीहरू मेरा दाजुभाइहरू, मेरै आमाका छोराहरू थिए। जीवित याहवेहलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले तिनीहरूका प्राण जोगाइदिएका भए म तिमीहरूलाई मार्ने थिइनँ।”

Viz kapitola kopírovat




न्यायकर्ता 8:19

Následuj nás:

Reklamy


Reklamy