न्यायकर्ता 8:18 - पवित्र बाइबल18 तब गिदोनले जेबह अनि सल्मुन्नालाई भने, “तिमीहरूले केही मानिसहरूलाई तबोर पर्वतमा मार्यौ। ती मानिसहरू को जस्ता थिए?” जेबह अनि सल्मुन्नाले जवाफ दिए, “ती मानिसहरू तिमी जस्तै थिए। तिनीहरू प्रत्येक राजकुमार जस्तै देखिन्थे।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 तब तिनले जेबह र सल्मुन्नालाई भने, “तबोरमा तिमीहरूले मारेका मानिसहरू कस्ता थिए?” उनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए, हरेकको अनुहार राजाका छोराजस्तै थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 तब गिदोनले जेबह र सल्मुन्नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता थिए?” तिनीहरूले उत्तर दिए, “तिनीहरू तिमीजस्तै देखिन्थे, तिनीहरू एक जना राजाका छोराजस्ता देखिन्थे।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तब गिदोनले जेबह र सल्मुन्नालाई सोधे, “तिमीहरूले तबोरमा मारेका मानिसहरू कस्ता किसिमका थिए?” त्यसपछि तिनीहरूले जवाफ दिए, “तिनीहरू तपाईंजस्तै थिए। हरेकको अनुहार राजकुमारको जस्तै देखिन्थे।” Viz kapitola |