न्यायकर्ता 8:17 - पवित्र बाइबल17 गिदोनले पन्एल शहरको किल्लापनि ढालिदिए। त्यसपछि तिनले त्यस शहरमा बस्ने मानिसहरूलाई मारिदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उनले पनीएलका किल्ला पनि भत्काइदिए र त्यहाँका मानिसहरूलाई पनि मारे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उनले पनीएलको किल्ला पनि भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे। Viz kapitola |