न्यायकर्ता 8:16 - पवित्र बाइबल16 गिदोनले सुक्कोत शहरका बूढा-प्रधानहरूलाई लगे अनि तिनीहरूलाई दण्ड दिन मरुभूमिका काँढा अनि काँढादार पोथ्राद्वारा पिटे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तब तिनले सहरका ती बूढ़ा-प्रधानहरूलाई लिए, र ती सुक्कोतका मानिसहरूलाई मरुभूमिका काँढ़ा र घोच्ने बुटाले दण्ड दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 तब उनले मरुभूमिदेखि काँडा र घोच्ने बुट्टा लिए र त्यसले सुक्कोतका अगुवाहरूलाई हिर्कार्इ दण्ड दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तब उनले सहरका प्रधानहरूलाई लिए, र तिनीहरूलाई उजाडस्थानका काँडा र घोच्ने काँडाहरूले दण्ड दिएर सुक्कोतका मानिसहरूलाई पाठ सिकाए। Viz kapitola |