न्यायकर्ता 8:13 - पवित्र बाइबल13 तब योआशको छोरा गिदोन युद्धबाट फर्के। गिदोन अनि तिनका मानिसहरू हेरेसको घाँटी भएर फर्किए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जब योआशका छोरा गिदोन युद्धबाट हेरेसको घाटी भएर फर्के, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 गिदोन लडाइँबाट हेरेसको उकालो भएर फर्कंदै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 त्यसपछि योआशको छोरा गिदोन लडाइँबाट हेरेसको घाटी भएर फर्के। Viz kapitola |