न्यायकर्ता 8:12 - पवित्र बाइबल12 जेबह अनि सल्मुन्ना, मिद्यानका राजाहरू भागे। तर गिदोनले खेदे अनि ती राजाहरूलाई पक्रे। गिदोन अनि तिनका सेनाले शत्रुका सेनालाई पराजित गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जेबह र सल्मुन्नाचाहिँ भागे, तर तिनले यी मिद्यानी राजाहरूलाई खेदिरहे, र ती दुवैलाई पक्रे, र उनीहरूको जम्मै सेना परास्त भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 दुई मिद्यानी राजाहरू जेबह र सल्मुन्ना भागे तर गिदोनले ती दुईलाई खेदेकोखेदेकै गरेर पक्रिछाडे। तिनीहरूका जम्मै सेना डरले छरपष्ट भई भागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तब मिद्यानका दुई राजाहरू जेबह र सल्मुन्ना भागे। तर उनी तिनीहरूलाई खेद्दै गए; अनि तिनीहरूलाई पक्रे, र तिनीहरूका सम्पूर्ण फौजलाई पराजित गरे। Viz kapitola |