Online Bible

- Reklamy -




न्यायकर्ता 8:11 - पवित्र बाइबल

11 गिदोन अनि तिनका मानिसहरूले पाल बासीका पथ प्रयोग गरे। त्यो बाटो नोबह अनि योगबहा शहरको पूर्वतिर थियो। गिदोन कर्कोर शहरमा आए अनि शत्रु माथि आक्रमण गरे। शत्रुका सेनाले आक्रमण हुन्छ भन्ने ठानेका थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 नोबह र योगबहाको पूर्वतिर पालमा बस्‍नेहरूले चलाउने गरेको बाटो भएर गिदोन अगि बढ़ेर गए, र उनीहरू सावधान नभएको बेलामा तिनले सेनामाथि आक्रमण गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 नोबह र योगबहाको पूर्वमा मरुभूमिका किनारमा भएको बाटैबाटो गिदोन गए र अचानक शत्रुहरूलाई आक्रमण गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 नोबह र योगबहाको पूर्वपट्टिको घुमफिर गरिहिँड्ने जातिको बाटो भएर गिदोन अगि बढेर गए। अनि उनीहरू सावधानी नभई बसेको बेलामा तिनी फौजमाथि जाइलागे।

Viz kapitola kopírovat




न्यायकर्ता 8:11

Následuj nás:

Reklamy


Reklamy