Online Bible

- Reklamy -




न्यायकर्ता 7:8 - पवित्र बाइबल

8 यसर्थ गिदोनले इस्राएलका अन्य मानिसहरूलाई घर पठाइदिए। गिदोनले आफूसित 300 मानिसहरू राखे। ती 300 मानिसहरूले घर गएका अन्य मानिसहरूका आपूर्तिहरू अनि तुरहीहरू आफूसित राखे। मिद्यानका मानिसहरू गिदोनको छाउनी मुनिको बेंसीमा छाउनी हालेर बसेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 यसकारण गिदोनले यी बाँकी सबै इस्राएलीहरूलाई आ-आफ्‍नो पालमा पठाइदिए, र ती तीन सय जनालाई राखे। अनि तिनीहरूले अरू मानिसहरूसित भएका रसदपानी र तुरहीहरू लिए। मिद्यानीहरूको छाउनी तिनको तलतिर बेँसीमा थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 गिदोनले ती तीन सय जना छोडी बाँकी सबैलाई घर जान दिए। ती तीन सय जनाले सारा खानेकुरा र तुरहीहरू राखे। मिद्यानीहरूको छाउनी तल बेसीमा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसकारण गिदोनले बाँकी इस्राएलीहरूलाई तिनीहरूका पालहरूमा पठाइदिए। तर तीन सय जनालाई चाहिँ राखे, जसले अरूका सामग्री र तुरहीहरू आफ्ना जिम्मामा लिए। अनि मिद्यानीहरूका छाउनीचाहिँ तिनको मुनि बेँसीमा थियो।

Viz kapitola kopírovat




न्यायकर्ता 7:8

Následuj nás:

Reklamy


Reklamy