Online Bible

- Reklamy -




न्यायकर्ता 7:7 - पवित्र बाइबल

7 परमप्रभुले गिदोनलाई भन्नुभयो, “म ती 300 मानिसहरूलाई प्रयोग गर्ने छु, जसले कुकुरले जस्तै चाटेर पानी पिए। म तँलाई बचाउँनका निम्ति ती मानिसहरूको प्रयोग गर्ने छु अनि म तँलाई मिद्यानका मानिसहरूलाई पराजित गर्न दिनेछु। ती अन्य मानिसहरूलाई आफ्ना घरतर्फ जान देऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “यी तीन सय जना जसले चाटेर पानी पिए यिनैद्वारा म तिमीहरूलाई बचाउनेछु, र मिद्यानीहरूलाई तेरो हातमा सुम्‍पिदिनेछु। बाँकी सबै आ-आफ्‍नो ठाउँमा जाऊन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 परमप्रभुले गिदोनलाई भन्‍नुभयो, “तर कुकुरजस्‍ता चाटेर पानी पिउने तीन सय मानिसद्वारा म तँलाई मिद्यानीहरूमाथि विजय दिनेछु र तिमीहरूलाई बचाउनेछु। अरू जम्‍मैलाई घर जानू भन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 याहवेहले गिदोनलाई भन्‍नुभयो: “ती पानी चाट्ने तीन सय जना मानिसद्वारा म तिमीहरूलाई छुटकारा गर्नेछु र मिद्यानीहरूलाई तिमीहरूका हातमा दिनेछु। अरू सबै मानिसहरू आ-आफ्ना घरमा जाऊन्।”

Viz kapitola kopírovat




न्यायकर्ता 7:7

Následuj nás:

Reklamy


Reklamy