न्यायकर्ता 7:6 - पवित्र बाइबल6 तिनीहरूको हात प्रयोग नगरी चाटेर पानी पिउने मानिसहरूको संख्या 300 थियो अन्य सबै मानिसहरूले तल निहुरिएर पानी पिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 पानी चाटेर पिउनेको संख्या तीन सय भयो, र बाँकीले आफ्नो हात मुखमा लगी घुँड़ा टेकेर पानी पिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तीन सय मानिसहरूले पानी चाटेर पिए, बाँकी सबैले घुँडा टेकेर पानी पिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तीन सय जनाले आफ्ना हात मुखमा लगेर पानी चाटेर पिए। बाँकी सबैले आफ्ना घुँडा टेकाएर पानी पिए। Viz kapitola |