Online Bible

- Reklamy -




न्यायकर्ता 7:5 - पवित्र बाइबल

5 यसर्थ गिदोनले मानिसहरूलाई तल पानीमा लगे। पानीमा परमप्रभुले गिदोनलाई भन्नुभयो, “मानिसहरूलाई यसरी छुट्याऊः मानिसहरू जसले कुकुरले जस्तै जिब्रोले चाटेर पानी पिउँछन्, तिनीहरू एक समूहमा हुनेछन्। अनि ती मानिसहरू जो पानी पिउनका निम्ति घोप्टिन्छन् तिनीहरू अर्को समूहमा हुनेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 यसैले गिदोनले मानिसहरूलाई तल खोलामा ल्‍याए, र परमप्रभुले तिनलाई भन्‍नुभयो, “हरेक मानिस जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ त्‍यसलाई एकातिर राख्, र अर्कोतिर चाहिँ जसले घुँड़ा टेकेर पानी पिउँछ तिनीहरूलाई राख्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 गिदोनले मानिसहरूलाई खोलामा लगे। परमप्रभुले भन्‍नुभयो, “ज-जसले कुकुरले जस्‍तो जिब्रोले पानी चाटेर पिउँछन्, तिनीहरूलाई एकातिर राख् र अर्कोतिर चाहिँ ज-जसले घुँडा टेकेर पानी पिउँछन्, तिनीहरूलाई राख्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 यसकारण गिदोनले तिनीहरूलाई तल पानीमा लगे। त्यहाँ याहवेहले तिनलाई भन्‍नुभयो, “जसले कुकुरले झैँ जिब्रोले पानी चाटेर पिउँछ, त्यसलाई घुँडा टेकेर पिउनेबाट अलग्गै राख्।”

Viz kapitola kopírovat




न्यायकर्ता 7:5

Následuj nás:

Reklamy


Reklamy