Online Bible

- Reklamy -




न्यायकर्ता 7:20 - पवित्र बाइबल

20 मानिसहरूले आफ्ना देब्रेहातमा राँको लिए अनि दाहिने हातमा तुरही लिएका थिए। ती मानिसहरूले तुरही बजाएको बेला तिनीहरू कराए, “परमप्रभुको निम्ति एक तरवार अनि गिदोनको निम्ति एक तरवार।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 ती तीनै दल सबैले आ-आफ्‍नो तुरही फुके र गाग्रो फुटाए। देब्रे हातमा राँको र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अनि अरू दुई दलले पनि त्‍यसै गरे। सबैले आफ्‍ना देब्रे हातमा राँको समाते, दायाँ हातमा तुरही लिए र कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 ती तीनै दल सबैले आ-आफ्नो तुरही फुके, र गाग्राहरू फुटाए। तिनीहरूले देब्रे हातमा राँको समाते र दाहिने हातमा तुरही लिएर तिनीहरूले कराए, “याहवेहको निम्ति र गिदोनको निम्ति तरवार!”

Viz kapitola kopírovat




न्यायकर्ता 7:20

Následuj nás:

Reklamy


Reklamy