न्यायकर्ता 7:17 - पवित्र बाइबल17 तब गिदोनले मानिसहरूलाई भने, “मलाई हेर अनि म जसो गर्छु त्यसै गर। शत्रुको छाउनीको किनार तर्फ मेरो अनुशरण गर। जब म छाउनीको किनारमा पुग्छु, म जसो गर्छु ठीक त्यस्तै गर। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 तब तिनले तिनीहरूलाई भने, “मलाई हेर, मेरो पछि लाग। जब म छाउनीको छेउमा पुग्छु, तब म जसो गर्छु तिमीहरू पनि त्यसै गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 र भने, “जब म शत्रुको छाउनीछेउमा पुग्छु, मलाई हेर्नू र म जसो गर्छु, त्यसै गर्नू। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 अनि तिनले तिनीहरूलाई भने, “मतिर ध्यान देओ।” मेरो पछि-पछि लाग। जब म छाउनीको किनारमा पुग्छु, तब मैले गरेझैँ गर। Viz kapitola |