Online Bible

- Reklamy -




न्यायकर्ता 7:15 - पवित्र बाइबल

15 सपनाको बारेमा त्यस मानिसले कुरा गरेको अनि त्यसको मतलब के हो त्यो सुनेपछि, गिदोनले परमेश्वर प्रति शिर झुकाए। त्यसपछि गिदोन इस्राएलका मानिसहरूको छाउनीमा फर्के। गिदोनले मानिसहरूलाई भने, “उठ! परमप्रभुले मिद्यानका मानिसहरू पराजित गर्न हामीलाई सहायता प्रदान गर्नु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 जब गिदोनले सपनाको कथा र त्‍यसको अर्थ सुने, तब तिनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्‍डवत्‌ गरे। त्‍यसपछि तिनी इस्राएलको छाउनीमा फर्किआएर भने, “उठ, परमप्रभुले मिद्यानीहरूको छाउनीलाई तिमीहरूका हातमा सुम्‍पिदिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 त्‍यस मानिसको सपना र त्‍यसको अर्थ सुनेपछि गिदोनले घुँडा टेकी परमेश्‍वरलाई दण्‍डवत् गरे। त्‍यसपछि इस्राएलीहरूको छाउनीमा फर्की आएर उनले भने, “उठ, परमेश्‍वरले तिमीहरूलाई मिद्यानीहरूका सेनामाथि विजय दिनुभएको छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 त्यो सपना र त्यसको अर्थ सुनेपछि गिदोनले परमेश्‍वरलाई साष्‍टाङ्ग दण्डवत् र आराधना गरे। तिनी इस्राएलको छाउनीमा फर्के, र जोडसित आह्वान गरे, “उठ! याहवेहले मिद्यानीहरूका छाउनीलाई तिमीहरूका हातमा दिनुभएको छ।”

Viz kapitola kopírovat




न्यायकर्ता 7:15

Následuj nás:

Reklamy


Reklamy