Online Bible

- Reklamy -




न्यायकर्ता 7:14 - पवित्र बाइबल

14 त्यो मानिसको साथीले सपनाको अर्थ जान्यो। उसले भन्यो, “तिम्रो सपनाको एउटै मात्र अर्थ हुनसक्छ। तिम्रो सपना इस्राएलको त्यस मानिसको बारेमा हो। यो सपना योआशाका छोरा गिदोनको बारेमा हो। यसको मतलब यो हो कि परमेश्वरले गिदोनलाई मिद्यानका सम्पूर्ण सेनालाई पराजित गर्न सहायता गर्नु हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 त्‍यसको साथीले जवाफ दियो, “साँच्‍ची नै यो त इस्राएली योआशको छोरा गिदोनको तरवार नै हो। परमेश्‍वरले मिद्यान र समस्‍त सेनालाई तिनको हातमा सुम्‍पिदिनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 साथीचाहिँले भन्‍यो, “यो त त्‍यो इस्राएली योआशको छोरा गिदोनको तरवार हो। यसको अर्को अर्थ हुनै सक्‍दैन। परमेश्‍वरले मिद्यानीहरू र हाम्रा सारा सेनालाई उसको हातमा पारिदिनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 त्यसको साथीले जवाफ दियो, “यो त इस्राएली योआशको छोरा गिदोनको तरवारबाहेक अरू केही हुन सक्दैन। परमेश्‍वरले मिद्यानीहरू र सम्पूर्ण छाउनीलाई तिनको हातमा सुम्पिदिनुभएको छ।”

Viz kapitola kopírovat




न्यायकर्ता 7:14

Následuj nás:

Reklamy


Reklamy