न्यायकर्ता 7:11 - पवित्र बाइबल11 मिद्यानका मानिसहरूको छाउनीमा जा। ती मानिसहरू के भनिरहेछन् सुन्। त्यसपछि तिनीहरू माथि आक्रमण गर्न तँलाई डर लाग्ने छैन।” यसर्थ गिदोन अनि पूरा, तिनको सेवक तल शत्रुको छाउनीको छेउमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र तिनीहरू के भनिरहेका छन् सुन्। त्यही कुरा सुनेपछि छाउनीमा आक्रमण गर्न तँ प्रोत्साहित हुनेछस्।” यसकारण तिनी र तिनको नोकर पूराह छाउनीको त्यस भागमा गए जहाँ लड़ाइँ गर्ने मानिसहरू बसेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले के भन्दै छन्, तैँले सुन्नेछस् र तँलाई तिनीहरूमाथि आक्रमण गर्न साहस हुनेछ।” र गिदोन र उनको चाकर पूराह तल शत्रुहरूको छाउनीछेउ गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि तिनीहरूले के भनिरहेका छन्, त्यो सुन्। त्यसपछि तँलाई छाउनीमाथि आक्रमण गर्ने साहस मिल्नेछ।” यसकारण तिनी र तिनका सेवक पूराह छाउनीको बाहिरी भागको तलतिर गए। Viz kapitola |