Online Bible

- Reklamy -




न्यायकर्ता 6:9 - पवित्र बाइबल

9 मैले तिमीहरूलाई मिश्रदेशका शक्तिशाली मानिसहरूबाट बचाएँ। त्यसपछि कनान देशका मानिसहरूले तिमीहरूलाई घात पुर्याए। यसर्थ मैले फेरि तिमीहरूलाई बचाएँ। मैले ती मानिसहरूलाई तिनीहरूका भूमि छोडन लगाएँ। अनि तिनीहरूको भूमि तिमीहरूलाई दिएँ।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 मैले तिमीहरूलाई मिश्रीहरूका हातबाट र तिमीहरूलाई सताउने सबैका हातबाट छुटाएँ। मैले उनीहरूलाई तिमीहरूका सामुन्‍नेदेखि धपाएँ, र उनीहरूका देशहरू तिमीहरूलाई दिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मिश्रीहरू र यस देशमा तिमीहरूसँग लडाइँ गर्नेहरूदेखि मैले तिमीहरूको रक्षा गरें। तिमीहरू अघि बढ्दै जाँदा मैले तिनीहरूलाई यस देशदेखि बाहिर धपाएँ र तिनका देश तिमीहरूलाई दिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मैले तिमीहरूलाई इजिप्टको शक्तिबाट र तिमीहरूमाथि थिचोमिचो गर्नेहरू सबैका हातबाट तिमीहरूलाई खोसेर ल्याएँ। मैले तिनीहरूलाई तिमीहरूका सामुबाट धपाएँ, र तिनीहरूको देश तिमीहरूलाई दिएँ।

Viz kapitola kopírovat




न्यायकर्ता 6:9

Následuj nás:

Reklamy


Reklamy