न्यायकर्ता 6:8 - पवित्र बाइबल8 यसर्थ परमप्रभुले तिनीहरू कहाँ एक अगमवक्तालाई पठाउनु भयो। अगमवक्ताले इस्राएलका मानिसहरूलाई भने, “परमप्रभु, इस्राएलका परमेश्वरले जे भन्नुहुन्छ त्यो यो होः ‘तिमीहरू मिश्रदेशमा दास थियौ। मैले तिमीहरूलाई मुक्त गरें अनि तिमीहरूलाई त्यस भूमिबाट बाहिर ल्याएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले तिनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्वरको यो वाणी छ: मैले तिमीहरूलाई दासत्वको देश मिश्रबाट निकालेर ल्याएँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 परमेश्वरले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाउनुभयो, जसले इस्राएलका परमप्रभु परमेश्वरबाट यस्तो समाचार ल्यायो, “मिश्रको दासत्वदेखि मैले तिमीहरूलाई निकालेर ल्याएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब उहाँले तिनीहरूकहाँ एक जना अगमवक्ता पठाइदिनुभयो, जसले यसो भने, “याहवेह इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: मैले तिमीहरूलाई इजिप्टको दासत्वदेखि निकालेर ल्याएँ। Viz kapitola |