Online Bible

- Reklamy -




न्यायकर्ता 6:7 - पवित्र बाइबल

7 मिद्यानका मानिसहरूले ती सबै दुष्टकर्महरू गरे। यसर्थ इस्राएलका मानिसहरू सहायताका निम्ति परमप्रभुसित विलाप गर्नलागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 मिद्यानीहरूले सताएकोले इस्राएलीहरूले परमप्रभुलाई पुकार्दा,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तब इस्राएलीहरूले मिद्यानीहरूका विरुद्ध मद्दतको लागि परमप्रभुलाई पुकारे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब इस्राएलीहरूले मिद्यानीहरूको कारण याहवेहको पुकार गरे,

Viz kapitola kopírovat




न्यायकर्ता 6:7

Následuj nás:

Reklamy


Reklamy