न्यायकर्ता 6:6 - पवित्र बाइबल6 इस्राएलका मानिसहरू मिद्यानका मानिसहरूको कारणले अत्यन्त गरीब भए। यसर्थ इस्राएलका मानिसहरूले सहायताका निम्ति परमप्रभु समक्ष विलाप गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 यसरी नै मिद्यानीहरूले इस्राएलीहरूलाई निर्धन बनाइदिए, र सहायताको निम्ति तिनीहरूले परमप्रभुलाई पुकारे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 र इस्राएलीहरू तिनीहरूका अघि असहाय थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 मिद्यानीहरूले इस्राएलीहरूलाई यतिसम्म दरिद्र तुल्याइदिए कि सहायताका निम्ति तिनीहरूले याहवेहलाई पुकारे। Viz kapitola |