Online Bible

- Reklamy -




न्यायकर्ता 6:40 - पवित्र बाइबल

40 त्यो रात परमेश्वरले त्यही कुरा गर्नुभयो। ठीकै भेंडाको ऊन सुक्खा थियो। तर त्यस वरिपरिको भूमि शीतले भिजेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 परमेश्‍वरले त्‍यस रात पनि त्‍यसै गर्नुभयो। ऊन मात्र सुक्‍खा रह्यो, र त्‍यसका चारैतिरको जमिनमा शीत परेको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 त्‍यो रात परमेश्‍वरले त्‍यसै गर्नुभयो। भोलिपल्‍ट बिहान ऊन सुक्‍खै थियो तर चारैपट्टिको जमिन शीतले भिजेको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 त्यस रात परमेश्‍वरले त्यसै गर्नुभयो। ऊन मात्र सुक्खा थियो; र सम्पूर्ण जमिनचाहिँ शीतले ढाकिएको थियो।

Viz kapitola kopírovat




न्यायकर्ता 6:40

Následuj nás:

Reklamy


Reklamy