Online Bible

- Reklamy -




न्यायकर्ता 6:39 - पवित्र बाइबल

39 तब गिदोनले परमेश्वरलाई भने, “म प्रति क्रोधित नहुनुहोस्। मलाई अझ एउटा कुरा सोध्न दिनुहोस। यो भेंडाको ऊनद्वारा तपाईंलाई अझ एक पल्ट जाँचगर्न मलाई दिनुहोस्। यसपल्ट वरिपरिको भूमि शीतले भिज्दा यो भेंडाको ऊन सुख्खा रहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 तब गिदोनले परमेश्‍वरलाई भने, “मसँग नरिसाउनुहोस्, तर मलाई अझै एक कुरा बोल्‍न दिनुहोस्‌। बिन्‍ती छ, मलाई फेरि एक पल्‍ट यस ऊनको जाँच गर्न दिनुहोस्‌। यस पल्‍टचाहिँ त्‍यो ऊन मात्र सुक्‍खा रहोस्, र सबै जमिनचाहिँ शीतले भिजोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 तब गिदोनले परमेश्‍वरलाई भने, “मसँग नरिसाउनुहोला, एकचोटि फेरि म बोल्‍न पाऊँ। एकपल्‍ट फेरि मलाई ऊनको परीक्षा लिन दिनुहोस्। यसपालिचाहिँ ऊन सुक्‍खा रहोस् अनि शीत जमिनमा परोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 तब गिदोनले परमेश्‍वरलाई भने, “कृपया मसित नरिसाउनुहोस्। यस ऊनबाट अझ एउटा जाँच गर्न मलाई अनुमति दिनुहोस्। यस पटक ऊन सुक्खा रहोस्, र जमिनचाहिँ शीतले ढाकिएको होस्।”

Viz kapitola kopírovat




न्यायकर्ता 6:39

Následuj nás:

Reklamy


Reklamy