Online Bible

- Reklamy -




न्यायकर्ता 6:38 - पवित्र बाइबल

38 अनि ठीक त्यस्तै नै भयो। गिदोन भोलिपल्ट विहानै उठे अनि भेंडाको ऊन निचोरे। तिनले भेंडाको ऊनबाट एक कचौरा भरि पानी निकाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 र त्‍यसै नै भयो। तिनी भोलि बिहानै उठे, र त्‍यो ऊनलाई निचोरे, र शीतबाट एक बटुको पानी निस्‍क्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 अनि ठीक त्‍यसै भयो। भोलि बिहानै उठेर गिदोनले ऊन निचोरे अनि एक बटुको जति शीतको पानी ऊनबाट झर्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 अनि त्यस्तै भयो। जब गिदोन भोलिपल्ट बिहानै उठे, तब तिनले त्यो ऊनलाई निचोरे, र एक बटुको जति शीतको पानी ऊनबाट निकाले।

Viz kapitola kopírovat




न्यायकर्ता 6:38

Následuj nás:

Reklamy


Reklamy