न्यायकर्ता 6:3 - पवित्र बाइबल3 तिनीहरूले त्यसो गरे किनभने पूर्वबाट मिद्यानी अनि अमालेकी मानिसहरू आएर तिनीहरूका बालीहरू सदैव नष्ट गरिदिन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 जब-जब इस्राएलीहरूले बीउ छर्दथे। मिद्यानीहरू तथा अमालेकीहरू र पूर्वका अरू जातिहरू आएर इस्राएलमाथि आक्रमण गर्दथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 जहिले पनि इस्राएलीहरूले अन्न रोपेका बेलामा अमालेकी र मरुभूमिका अरू जातिहरूसँग मिद्यानीहरू आउँथे र तिनीहरूमाथि आक्रमण गर्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जहिले-जहिले इस्राएलीहरूले आफ्ना बाली लगाउँथे, तब मिद्यानीहरू, अमालेकीहरू र अरू पूर्वीय मानिसहरूले देशमाथि आक्रमण गर्थे। Viz kapitola |